नियम
२ व्यवसाय छोडेमा वा ठेगाना बदलेमा सूचना गर्नुपर्ने
दर्तावाला कुनै फार्मेसी
व्यवसायीले फार्मेसी व्यवसाय छोडेमा वा ठेगाना परिवर्तन गरेमा निजले एक महिनाभित्र
रजिष्ट्रारलाई लिखित रुपमा सूचना गर्नुपर्नेछ ।